मिति :
चैत्र १६, २०८२
March 30, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १६, २०८२
March 30, 2026
Lovekush Online TV
चैत्र १६, २०८२
March 30, 2026

ओखर खेतीमा बढ्दो आकर्षण

लवकुश पोष्ट by लवकुश पोष्ट
१ वर्ष अगाडि
in राजनिति

बागलुङ । बागलुङका किसानले बाँझो जमिनमा व्यवसायिक ओखर खेती गर्न सुरु गरेका छन् । खाद्यन्नबाली लगाउँदा उत्पादन कम भएको भन्दै बाँझो जमिनमा किसानले अहिले नगदेबाली लगाउन सुरु गरेका हुन् ।

पाँच वर्षदेखि झाँडी र उत्तिसले भरिएको जमिनलाई उपयोग गरि बागलुङ नगरपालिका, काठेखोला, तमानखोला, निसीखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाका उपल्लो भेगहरुमा किसानले ओखर खेती गर्न थालेका छन् । ओखर खेतीतर्फ प्रोत्साहन र उत्पादनमा वृद्धि गर्न सरकारी निकायबाट सहयोग हुन थालेपछि किसानहरुले व्यवसायी खेती गर्न थालेका हुन् ।

समुह, सहकारी र फर्म मार्फत किसानले ओखरको खेती गरेको स्थानीय किसान प्रेमबहादुर खड्काले बताउनुभयो । “खेती गर्न छाडेपछि जमिनमा झाँडी र उत्तिस उम्रिन थालेको थियो, खड्काले भन्नुभयो, अहिले जग्गाको उपयोग गरि व्यवसायी ओखर खेती गर्न सुरु गरेका छौं ।” बागलुङ नगरपालिका ९ को दुर्लेनी जङ्गलले ढाकिएको जमिनमा अहिले ओखरको खेती गर्न लागिएको अर्का किसान देव बहादुर खड्काले बताउनुभयो ।

किसानले ओखर खेतीको लागि १० लाख रुपियाँसम्म लगानी गरेका छन् । अहिले ओखरका २ हजार बढी बिरुवा हुर्कंदै गरेको र अबको केही वर्षपछि फल दिन सुरु हुने उहाँले बताउनुभयो । बागलुङमा १ सय ५० किसान व्यवसायीक ओखरको खेती गरेका छन् । जिल्लामा ४ सय ४० रोपनी क्षेत्रफलमा ओखर खेतीको विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङ नारायण पौडेलले बताउनुभयो ।

जिल्लाको उपल्लो भेगहरुमा ६ हजार ५ सय वटा ओखरका बिरुवा लगाइएको छ । चक्ताबन्दी रुपमा व्यवसायी खेती गर्ने किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले रु १० लाख रुपियाँसम्म अनुदान दिँदै आएको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहले व्यक्तिगत तथा सामुहिक रुपमा ओखर खेती गर्दै आएका किसानलाई बिरुवामा दुई हजार रुपियाँसम्म अनुदानका र प्राविधिक सहयोग समेत हुँदै आएको छ । (रासस)

सम्बन्धित समाचार

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’
अन्य

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’

४ महिना अगाडि
राजनिति

दशैं र तिहार लगत्तै फलफूल बजार ५० प्रतिशतले घट्यो

५ महिना अगाडि
अर्थतन्त्र

वार्षिक १२ करोडको पुष्पजन्य वस्तु आयात, २ करोडको निर्यात

५ महिना अगाडि
पढ्नै पर्ने

चाडपर्व लक्षित सुपथ मूल्य पसल खोल्ने सरकारको योजना : कुन कुन ठाउँमा खोलिदै छन् ?

७ महिना अगाडि
पढ्नै पर्ने

नेपालभर ९१ प्रतिशत खेतमा धान रोपाइँ सकियो

८ महिना अगाडि

Discussion about this post

ताजा

पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

१० घण्टा अगाडि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

१० घण्टा अगाडि
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

१० घण्टा अगाडि
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

१० घण्टा अगाडि
Custom Footer

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

१० घण्टा अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह

१० घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने
पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

10 hours ago
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

10 hours ago
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

10 hours ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

10 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions