मिति :
चैत्र १६, २०८२
March 30, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १६, २०८२
March 30, 2026
Lovekush Online TV
चैत्र १६, २०८२
March 30, 2026

एक वर्षमा २७८ झोलुङ्गे पुल निर्माण सम्पन्न

लवकुश पोष्ट by लवकुश पोष्ट
८ महिना अगाडि
in पर्यटन

काठमाण्डौ । सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा २७८ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न गरेको जनाएको छ । यस अवधिमा रणनीतिक रूपमा महत्वपूर्ण रहेको मुलुककै सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालन भएको छ । जसको लम्बाइ १ हजार ५ सय ७१ मिटर रहेको छ ।

यसैगरी सोही अवधिमा २२ वटा स्थानीय सडक पुल, २७७.८ किलोमिटर ग्रामीण कालोपत्रे सडक, ४९० किलोमिटर सहरी कालोपत्रे सडक र २४० किलोमिटर नाला निर्माण सम्पन्न गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकासले आइतबार एक विज्ञप्ति जारी गर्दै सो विषयको बारेमा जानकारी गराएको हो । सो अवधिमा ८० वटा विद्यालय भवन निर्माण, ६४ वटा स्वास्थ्य संस्था निर्माण, ५५ वटा स्थानीय तहको भवन निर्माण, ४८ वटा सार्वजनिक भवन निर्माण, सात वटा सभा हल निर्माण, २१ वटा पार्क निर्माण र १८ वटा कार्यालय भवन निर्माण सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ । बागमती सुधार कार्यक्रम अन्तर्गत २.९ किलोमिटर नदी तटबन्ध निर्माण सम्पन्न भएको हो । (रासस)

सम्बन्धित समाचार

पर्यटकको रोजाइमा रास ताल
पर्यटन

पर्यटकको रोजाइमा रास ताल

९ घण्टा अगाडि
अन्तर्राष्ट्रिय

  अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो   

१० महिना अगाडि
पर्यटन

हिमालय एयरलाइन्सले पोखराबाट सुरु गर्यो अन्तर्राष्ट्रिय उडान

१२ महिना अगाडि
पर्यटन

शुक्रबारदेखि बन्द लन्डनको हिथ्रो विमानस्थल पुनः सुचारु

१ वर्ष अगाडि
पर्यटन

‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता   

१ वर्ष अगाडि

Discussion about this post

ताजा

पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

९ घण्टा अगाडि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

९ घण्टा अगाडि
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

९ घण्टा अगाडि
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

९ घण्टा अगाडि
Custom Footer

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

९ घण्टा अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाह

९ घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने
पर्यटकको रोजाइमा रास ताल

पर्यटकको रोजाइमा रास ताल

9 hours ago
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते

9 hours ago
नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा

9 hours ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

9 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions