मिति :
चैत्र १७, २०८२
March 31, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १७, २०८२
March 31, 2026
Lovekush Online TV
चैत्र १७, २०८२
March 31, 2026

सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ९४ हजार ६५ रुपैयाँ

लवकुश पोष्ट by लवकुश पोष्ट
६ महिना अगाडि
in अर्थतन्त्र, पढ्नै पर्ने, साहित्य

काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २७ खर्ब नाघेको छ । भाद्र मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब, ४३ अर्ब, ३७ करोड पुगेको हो । जुन ३५ वर्ष अघि ५१ अर्ब मात्र थियो ।


यो सार्वजनिक ऋणको आकारलाई आधारमान्दा नेपालीहरुको प्रतिव्यक्ति ऋण ९४ हजार ६५ रुपैयाँ पुगेको छ । यो ऋण वि.सं २०७८ सालको जनगणनालाई आधार मानेर मापन गरिएको हो । नेपालको प्रतिव्यक्ति सार्वजनिक ऋण ३५ वर्ष अघि २ हजार ८ सय ४२ रुपैयाँ थियो ।


वि.सं २०४७ सालमा सार्वजनिक ऋण ५१ अर्ब, ४७ करोड, ४० लाख रहेको थियो । जसमध्ये आन्तरिक ऋणको हिस्सा १४ अर्ब, ६७ करोड ३१ लाख र बाह्य ऋणको हिस्सा ३६ अर्ब ८० करोड ९ लाख रहेको थियो ।


उक्त समय कूल ग्राहस्थ उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४९.८ प्रतिशत रहेको थियो भने प्रतिव्यक्ति ऋण २ हजार ८ सय ४२ रुपैयाँ थियो । तर, पछिल्लो समय सार्वजनिक ऋणको आकार बढेसँगै प्रतिव्यक्ति ऋणको आकार पनि ह्वात्तै बढेको पाइन्छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

४ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

४ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि

Discussion about this post

ताजा

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२६ मिनेट अगाडि
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

१५ घण्टा अगाडि

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

१५ घण्टा अगाडि

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

१६ घण्टा अगाडि

गृह,कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम।राजेश सिंह कुशवाहा२०८२/१२/१५ गते आईतवारजनकपुर मधेश प्रदेशको गृहमन्त्री एवं कानुन मन्त्री फकिरा कुशवाहाकाे सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।गृह, सञ्चार तथा कानूनमन्त्री कुशवाहाकाको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो ।जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ ।स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो ।गृहमन्त्री कुशवाहाले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताउनुभयो ।स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले भने वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।लभकुश अनलाइन टिभी संग कुराकानीमा बताए अनुसार मधेश प्रदेशलाइ नमुना बनाउनु पर्छ।सुघर हरियाली सहरको रूपमा परिवर्तन आवश्यक रहेको देखिन्छ ।

१७ घण्टा अगाडि

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

१७ घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

26 minutes ago
धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त

15 hours ago

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

15 hours ago

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

16 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions