मिति :
चैत्र १७, २०८२
March 31, 2026
Lovekush Online TV
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र १७, २०८२
March 31, 2026
Lovekush Online TV
चैत्र १७, २०८२
March 31, 2026

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

लवकुश पोष्ट by लवकुश पोष्ट
५ महिना अगाडि
in अर्थतन्त्र, विशेष, साहित्य

काठमाण्डौ । अर्थतन्त्रको सुस्तपन, आन्दोलन लगायतको असर विकास बैंकहरुमा परेको छ । लामो समयदेखि आर्थिक गतिविधि सुस्त बन्दा बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा सुस्तता छाएको छ । यसले गर्दा उनीहरूको निष्क्रिय कर्जा उच्च भएको छ ।

विकास बैंकहरूले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार, राष्ट्रिय स्तरका विकास बैंकको औसत निष्क्रिय कर्जा ५.७४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ४.०८ प्रतिशत मात्र थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा सबै राष्ट्रिय स्तरका विकास बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । सबैभन्दा धेरै ज्योति विकास बैंकको ७.९७ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा ४.९८ प्रतिशत रहेको ज्योतिको निष्क्रिय कर्जा अहिले २.०० प्रतिशत विन्दुले बढी हो ।
त्यसपछि लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा ७.७८ प्रतिशत पुगेको छ । गत आवको सोही त्रैमासमा यस बैंकको निष्क्रिय कर्जा ३.६९ प्रतिशत मात्रै थियो । यस्तै, सांग्रिला बैंकको निष्क्रिय कर्जा ६.८६ प्रतिशत हुँदा महालक्ष्मी विकास बैंकको ५.५ प्रतिशत पुगेको छ ।

बैंकहरूको नयाँ कर्जा प्रवाह तथा पुरानो कर्जाको र ब्याज असुली कमजोर हुँदा निष्क्रिय कर्जाको अनुपात उच्च भएको हो । यस्तै, चालु आवको पहिलो त्रैमासमा १६ वटा विकास बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ९.८६ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा बैंकहरूको निष्क्रिय कर्जा अनुपात ७.८९ प्रतिशत थियो ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको छ । त्यसकारण कर्णाली विकास बैंकको वित्तीय विवरण सार्वजनिक भएको छैन । वित्तीय विवरण सार्वजनिक गरेका १६ मध्ये ११ वटा बैंकको निष्क्रिय कर्जा वृद्धि भएको छ । पाँच बैंकले मात्र गत आवको तुलनामा निष्क्रिय कर्जा अनुपात घटाउन सफल भएका छन् ।

असोजसम्ममा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अनुपात ५७.०४ प्रतिशत छ । यस्तै, सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकको भने ०.५५ प्रतिशत मात्र निष्क्रिय कर्जा रहेको छ ।

दुई वर्षयता आर्थिक सुस्तताका कारण समस्या भोगिरहेका बैंकहरूको वित्तीय अवस्था भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछिको हिंसाका कारण थप नकारात्मक बनेको बैंकरहरू बताउँछन् । पुरानो कर्जा असुलीमा सुधार हुन नसकेका कारण निष्क्रिय कर्जा अनुपात बढिरहेको हो ।

असुलीमा गएका बैंकरहरू प्रायः खाली हात फर्कनुपरेको दुखेसो गर्न थालेका छन् । राष्ट्र बैंकको व्यवस्था अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले १ वर्षभन्दा बढी अवधिले भाखा नाघेको कर्जालाई निष्क्रियमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसकारण एक वर्षभन्दा बढी समयसम्म ऋण नतिर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ दिन अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

२ दिन अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

४ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

४ महिना अगाडि

Discussion about this post

ताजा

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

२५ मिनेट अगाडि

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त।२०८२/१२/१६ चैतकाठमाडौंमधेश प्रदेश — धर्म जागरण समन्वय परिषद् नेपाल ले मधेश प्रदेशका लागि नयाँ प्रदेश संयोजक राजेश कुशवाहालाई नियुक्त गरेको छ। परिषद्को हालै सम्पन्न बैठकले संगठन विस्तार, धार्मिक जागरण तथा सामाजिक एकता मजबुत बनाउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।नवनियुक्त संयोजकले आफ्नो जिम्मेवारी सम्हाल्दै मधेश प्रदेशभर धार्मिक चेतना अभिवृद्धि, युवा सहभागिता वृद्धि तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउने र सबै समुदायबीच सद्भाव कायम राख्न पहल गर्ने बताएका छन्।परिषद्का केन्द्रीय पदाधिकारीहरूले नयाँ नेतृत्वबाट संगठनले अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा प्रदेशस्तरीय कार्यक्रम, प्रशिक्षण तथा धार्मिक–सांस्कृतिक अभियानलाई तीव्रता दिने योजना रहेको जानकारी दिइएको छ।स्थानीय समाजसेवी तथा सरोकारवालाहरूले पनि नयाँ संयोजकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

१५ घण्टा अगाडि

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

१५ घण्टा अगाडि

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

१६ घण्टा अगाडि

गृह,कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम।राजेश सिंह कुशवाहा२०८२/१२/१५ गते आईतवारजनकपुर मधेश प्रदेशको गृहमन्त्री एवं कानुन मन्त्री फकिरा कुशवाहाकाे सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।गृह, सञ्चार तथा कानूनमन्त्री कुशवाहाकाको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो ।जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ ।स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो ।गृहमन्त्री कुशवाहाले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताउनुभयो ।स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले भने वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।लभकुश अनलाइन टिभी संग कुराकानीमा बताए अनुसार मधेश प्रदेशलाइ नमुना बनाउनु पर्छ।सुघर हरियाली सहरको रूपमा परिवर्तन आवश्यक रहेको देखिन्छ ।

१७ घण्टा अगाडि

उमेर, नाम र जात सच्याउने कानुनी व्यवस्था”

१७ घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

25 minutes ago

धर्म जागरण समन्वय परिषद् नेपाल मधेश प्रदेश संयोजक कुशवाहा नियुक्त।२०८२/१२/१६ चैतकाठमाडौंमधेश प्रदेश — धर्म जागरण समन्वय परिषद् नेपाल ले मधेश प्रदेशका लागि नयाँ प्रदेश संयोजक राजेश कुशवाहालाई नियुक्त गरेको छ। परिषद्को हालै सम्पन्न बैठकले संगठन विस्तार, धार्मिक जागरण तथा सामाजिक एकता मजबुत बनाउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।नवनियुक्त संयोजकले आफ्नो जिम्मेवारी सम्हाल्दै मधेश प्रदेशभर धार्मिक चेतना अभिवृद्धि, युवा सहभागिता वृद्धि तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउने र सबै समुदायबीच सद्भाव कायम राख्न पहल गर्ने बताएका छन्।परिषद्का केन्द्रीय पदाधिकारीहरूले नयाँ नेतृत्वबाट संगठनले अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा प्रदेशस्तरीय कार्यक्रम, प्रशिक्षण तथा धार्मिक–सांस्कृतिक अभियानलाई तीव्रता दिने योजना रहेको जानकारी दिइएको छ।स्थानीय समाजसेवी तथा सरोकारवालाहरूले पनि नयाँ संयोजकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

15 hours ago

नेपालगञ्ज घटनाको विरोधमा जनकपुरधाममा शान्तिपूर्ण प्रदर्शन तथा श्रद्धाञ्जली

15 hours ago

सामाजिक विकास इकाई सर्लाहीकाे रूपमा प्रमुख कुशवाहा हाँजिर ।

16 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions