१ मंसिर, काठमाडौं । सबै ठिकठाक हुँदो हो त राकेश महतो यतिबेला लोकसेवा आयोगको परीक्षामा भिडिरहेका हुन्थे । या लोकसेवा पास गरेर सरकारी जागिर सुरु गर्थे । अनि, अभाव र गरिबीले थिचिएको परिवारलाई खुसी बाँडिरहेका हुन्थे । तर, नियतिले त्यसो हुन दिएन । https://www.youtube.com/watch?v=Oc7K1Ug-KS8&t=1s
Discussion about this post