मिति :
चैत्र २५, २०८२
April 8, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २५, २०८२
April 8, 2026
LoveKush Online
चैत्र २५, २०८२
April 8, 2026

सिंचाइ तथा खानेपानी मन्त्री कुशवाहा द्रारा खाेला,नालाको स्थलगत निरीक्षन

लवकुश पोष्ट by लवकुश पोष्ट
५ दिन अगाडि
in अन्य
सिंचाइ तथा खानेपानी मन्त्री कुशवाहा द्रारा खाेला,नालाको स्थलगत निरीक्षन

मधेश प्रदेश धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने मुर्गिया खोलाको आज मधेस प्रदेशका सिंचाई मन्त्री द्वारा स्थलगत निरीक्षण गरिएको छ।निरीक्षणका क्रममा मन्त्रीले उक्त क्षेत्रमा वर्षेनी हुने बाढी तथा कटानको समस्या, खेतीयोग्य जमिनमा परेको असर तथा स्थानीय बासिन्दाले भोग्दै आएका कठिनाइबारे जानकारी लिएका थिए। स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँगको छलफलमा उनीहरूले मुर्गिया खोलामा दीर्घकालीन नियन्त्रण तथा व्यवस्थापनको आवश्यकता औंल्याएका थिए।मन्त्रीले समस्या समाधानका लागि आवश्यक योजना तयार गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने आश्वासन दिएका छन्। साथै, प्राथमिकताका आधारमा तटबन्ध निर्माण, खोलाको व्यवस्थित व्यवस्थापन तथा सिंचाई सुविधा विस्तारका कार्यक्रम अघि बढाइने बताएका छन्।स्थानीय बासिन्दाले मन्त्रीको निरीक्षण र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै यथाशीघ्र काम सुरु हुने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

अन्य

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग।

९ घण्टा अगाडि
अन्य

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

१ दिन अगाडि
अन्य

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

२ दिन अगाडि
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।
अन्य

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

२ दिन अगाडि
अन्य

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

२ दिन अगाडि
ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन
अन्य

ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

३ दिन अगाडि

Discussion about this post

ताजा

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग।

9 hours ago

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

1 day ago

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

2 days ago
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

2 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions