मिति :
चैत्र २४, २०८२
April 7, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २४, २०८२
April 7, 2026
LoveKush Online
चैत्र २४, २०८२
April 7, 2026

ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

लवकुश पोष्ट by लवकुश पोष्ट
२ दिन अगाडि
in अन्य
ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन
  • राजेश सिंह कुशवाहा

राैटहट माैलापुर नगरपालिका बस्ने जगदिश साहकाे घरमा ग्यास सिलिन्डर पड्किँदा आइतबार आगलागी भएको छ। स्थानीयका अनुसार अचानक भएको विस्फोटपछि घरमा आगो फैलिएको थियो।सौभाग्यवश, उक्त घटनामा कुनै मानवीय क्षति भएको छैन। तर, आगलागीबाट घरमा आंशिक क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।घटनापछि प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नगरपालिका प्रमुखले गृह प्रशासनसँग माग गरेका छन्। साथै, यस्ता दुर्घटनाबाट बच्न सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।यसैबीच, पछिल्ला दिनहरूमा यस्ता आगलागीका घटना बढ्दै गएकाले नगर क्षेत्रमा दमकल (वरुण यन्त्र) को व्यवस्था गर्न केन्द्र र प्रदेश सरकारसँग समेत माग गरिएको छ।

सम्बन्धित समाचार

अन्य

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

९ घण्टा अगाडि
अन्य

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

२० घण्टा अगाडि
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।
अन्य

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

१ दिन अगाडि
अन्य

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

१ दिन अगाडि
अन्य

दम,टिभी रोगका कारण घरका मूल व्यक्तिको मृत्यु, परिवार विचलितमा२०८२/१२/२१ चैतराजेश सिंह कुशवाहा

३ दिन अगाडि
सिंचाइ तथा खानेपानी मन्त्री कुशवाहा द्रारा खाेला,नालाको स्थलगत निरीक्षन
अन्य

सिंचाइ तथा खानेपानी मन्त्री कुशवाहा द्रारा खाेला,नालाको स्थलगत निरीक्षन

४ दिन अगाडि

Discussion about this post

ताजा

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

९ घण्टा अगाडि

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

२० घण्टा अगाडि
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

१ दिन अगाडि

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

१ दिन अगाडि
ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

२ दिन अगाडि

दम,टिभी रोगका कारण घरका मूल व्यक्तिको मृत्यु, परिवार विचलितमा२०८२/१२/२१ चैतराजेश सिंह कुशवाहा

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

9 hours ago

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

20 hours ago
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

1 day ago

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

1 day ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions