मिति :
चैत्र २५, २०८२
April 8, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २५, २०८२
April 8, 2026
LoveKush Online
चैत्र २५, २०८२
April 8, 2026

अनलाइन संचार माध्यमलाई बलियो बनाउनु पर्छ। मधेश प्रदेश सरकार द्रारा तालिम संचालन

लवकुश पोष्ट by लवकुश पोष्ट
२ घण्टा अगाडि
in विशेष, संचार
सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै
  • ओमप्रकाश साह

मधेश प्सञ्चार प्राधिकरणको आयोजनामा मधेस प्रदेशमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीहरूका लागि सञ्चालन गरिएको दुई दिने समाचार लेखन तथा सम्पादन तालिम बुधबार ढल्केवरस्थित कोमल होटेलमा सम्पन्न भएको छ।

प्रदेशका आठवटै जिल्ला बाट सहभागी करिब ६० जना सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित उक्त तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

तालिमको उद्घाटन मधेस प्रदेशका अर्थमन्त्री महेश यादवले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनका क्रममा उनले अनलाइन सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।

उद्घाटन सत्र आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्रकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आमसञ्चार प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोषकुमार साहले व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए।

तालिमको पहिलो र दोस्रो दिन नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा तथा पत्रकार प्रशिक्षक कृष्ण अधिकारीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा अनलाइन पत्रकारिताको बढ्दो प्रभाव, समाचार सङ्कलनका आधुनिक विधि, सम्पादनका प्राविधिक पक्ष तथा पत्रकारिता आचार संहिताका विषयमा विस्तृत जानकारी दिइएको थियो।

यसैगरी समाचारको संरचना, प्रभावकारी शीर्षक लेखन तथा डिजिटल प्लेटफर्ममा समाचारको विश्वसनीयता कायम राख्ने उपायबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

मधेस प्रदेशमा हाल १०४ वटा अनलाइन सञ्चारमाध्यम दर्ता रहेका छन्। तालिममा सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले आफ्नो पेशागत सीप निखार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।कार्यक्रम समापनपछि सहभागी सबै सञ्चारकर्मीहरू लाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

विशेष

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग

१५ घण्टा अगाडि
गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम

१ हप्ता अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

१ हप्ता अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

३ हप्ता अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेशले सिंचाइ दिवस मनायो ।

४० मिनेट अगाडि

नेपाली काङ्ग्रेसले मधेश स्तरीय समिक्षा सम्पन्न ।

१ घण्टा अगाडि

चमेलिमाई लाई अन्तर्राष्ट्रिय पर्यटनमा ल्याउनु पर्छ।

१ घण्टा अगाडि
सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

अनलाइन संचार माध्यमलाई बलियो बनाउनु पर्छ। मधेश प्रदेश सरकार द्रारा तालिम संचालन

२ घण्टा अगाडि

अनलाइनलाई शक्तिशाली बनाउनु पर्छ।

२ घण्टा अगाडि

अनलाइन संचार माध्यमलाई शक्तिशाली बनाउनु पर्छ तालिममा जाेड।

२ घण्टा अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेशले सिंचाइ दिवस मनायो ।

40 minutes ago

नेपाली काङ्ग्रेसले मधेश स्तरीय समिक्षा सम्पन्न ।

1 hour ago

चमेलिमाई लाई अन्तर्राष्ट्रिय पर्यटनमा ल्याउनु पर्छ।

1 hour ago
सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

अनलाइन संचार माध्यमलाई बलियो बनाउनु पर्छ। मधेश प्रदेश सरकार द्रारा तालिम संचालन

2 hours ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions