मिति :
चैत्र २९, २०८२
April 12, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २९, २०८२
April 12, 2026
LoveKush Online
चैत्र २९, २०८२
April 12, 2026

मधेशका एस ई ई परीक्षा केन्द्रमा चिट चोराउने, चोर्ने, नक्कली परीक्षार्थी खडा गर्ने जस्ता वढ्दो विकृति: यसका दोषी र सुधार

लवकुश पोष्ट by लवकुश पोष्ट
३ दिन अगाडि
in अन्य

२०८२/१२/२५

  • प्रदीप राज कणेल
    ……………………….
    त्यसो त यस किसिमका प्रवृत्ति अन्त छैन भन्ने पनि होईन । तराई मधेशमा भने व्याप्त रहेको घटनाक्रम ले पुष्टि गरेको छ ।

दोषी को त ?
……………..
यसमा एकले अर्कालाई देखाएर उम्किनु सर्वथा वेठिक हुन्छ ।
समग्रमा यो प्रणालीगत अव्यवस्थाको परिणाम हो ।
१. शिक्षक सम्वद्द:

  • शिक्षक नियुक्ति प्रक्रिया नै त्रुटिपुर्ण छ ।
  • स्थायी, अस्थायी, करार, अनुदान / राहत, ज्यालादारी
    जस्ता विभिन्न ढोकावाट शिक्षक नियुक्ति, पदस्थापन,
    सरुवा, कार्यरत हुने गरेका छन ।
  • शिक्षक् सेवा आयोगको प्रतिष्पर्धा वाट पछिल्लो समयमा
    आउने शिक्षकले पुरानालाई प्रतिष्थापन गर्न अझै लामो
    समय लाग्छ।
  • विश्वविद्यालय वाट टपर खोजी शिक्षक वनाउने हामीकहाँ
    कानुन छैन ।
  • शिक्षण सिकाई क्रियाकलाप र मूल्याकंन सम्वन्धमा
    अधिकान्श शिक्षक प्रभावमुलक छैनन् ।
  • कार्यसम्पादन मूल्याकंन लाई वृत्ति विकास सङ्ग आवद्द
    गर्न नसक्नु ।

२. तालिम:

  • शिक्षककालागि तालिम, क्षमता विकास भन्दापनि वढुवा
    प्रयोजन र कर्मकाण्ड उन्मुख वढी छ ।

३. गरिवी:

  • विपन्न परिवारका वहुसंख्यक विद्यार्थी घरको काम,
    कतिपय ईट्टा भट्टा मा समेत काम गरि विद्यालय जानुपर्ने र
    पढाईमा कम समय दिनुपर्दा जसरीपनि जाँच पास गर्नुपर्ने
    दवावमा रहन्छन् ।
  • सवै विपन्न समस्याग्रस्त छन् भन्ने पनि होईन, कतिपय मेघावी
    विद्यार्थीका वावजुत यो समस्या यहि समुह मा वढी भने छ ।

४. पाठ्यक्रम:

  • स्थानीय र राष्ट्रिय / अन्तर्राष्ट्रिय प्रतिष्पर्धी मुलक हुन “भाषा”
    ले पनि अवरोध गरेको हुन सक्छ ।

५. विद्यार्थी सम्वद्द:

  • अल्छीपना,
  • वढी मोबाइल मा व्यस्त हुने – परीक्षा आएपछि अताल्लिने,
  • संगत गुनाको फल,
  • लेखेरै पास हुनुपर्ने वाध्यता वा दवाव ।

६. मनोविज्ञान:

  • जागिर पाउने साधनको रुपमा ” डिग्री” लाई लिईनु ।
  • विवाह कालागि समेत एसईई पास भए हुन्थ्यो भन्ने
    मनोभाव हुनु ।

७. शिक्षा प्रशासन:

  • नव प्रवर्तन भन्दा दैनिक प्रशासन उन्मुख हुनु ।
  • निहित स्वार्थ समेतमा केन्द्रित हुनु ।

८. कानुनी तथा नितिगत कमजोरी:

  • समय सापेक्ष कानुन र नीति तय नहुनु ।
  • सांसदहरुले अरुले तर्जुमा गर्ने विधेयकको मस्यौदा लाई
    वैधता दिएर मैले / हामीले कानुन वनायौ भन्ने मनोरोग वाट
    माथी उठन नसक्नु ।

९. परीक्षा पद्धति:

  • दवावमुलक हुनु ।

१०. अभिवावक:

  • यिनकै शैक्षिक स्तर कमजोर हुनु ।

उसोभए गर्ने के त ?
……………………..
एसईई परीक्षा केन्द्र को जिल्लागत व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय समेतले सहयोगीको भूमिका निर्वाह गर्दछन ।
मर्यादित परीक्षा संचालन गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक समेतको उत्तिकै भूमिका रहन्छ ।
शिक्षण सिकाई क्रियाकलाप नै प्रभावकारी हुदैन, समग्र नितिगत / संरचनागत सुधार समयोचित हुँदैन भने यसमै सुधार गर्नुपर्यो ।
यसको सुधार गर्ने मुल जिम्मेवारी भनेको स्थानीय तह, प्रदेश र संघ कै हो । अरुको भूमिका महत्त्वपूर्ण भएपनि “सहयोगी”
संयन्त्र मात्रै हुनसक्छ ।
अत: एसईई – परीक्षा केन्द्र को स्वच्छता मा भन्दा वढी पढाइ (सिकाई) मा केन्द्रित हुनुपर्यो ।

सम्बन्धित समाचार

अन्य

सबै दलले दलितलाई ठगिदै।

१४ घण्टा अगाडि
अन्य

विपद कुटनिति।

३ दिन अगाडि
अन्य

लेखापढी व्यवसायी माथि दमन व्यवसायी द्रारा बिराेध।

३ दिन अगाडि
अन्य

आईए हम मिलकर भारत कि नारी शक्ति काे सशक्त करे।

३ दिन अगाडि
अन्य

मधेश प्रदेशले सिंचाइ दिवस मनायो ।

४ दिन अगाडि
अन्य

नेपाली काङ्ग्रेसले मधेश स्तरीय समिक्षा सम्पन्न ।

४ दिन अगाडि

Discussion about this post

ताजा

सबै दलले दलितलाई ठगिदै।

१४ घण्टा अगाडि

मधेशका एस ई ई परीक्षा केन्द्रमा चिट चोराउने, चोर्ने, नक्कली परीक्षार्थी खडा गर्ने जस्ता वढ्दो विकृति: यसका दोषी र सुधार

३ दिन अगाडि

विपद कुटनिति।

३ दिन अगाडि

लेखापढी व्यवसायी माथि दमन व्यवसायी द्रारा बिराेध।

३ दिन अगाडि

आईए हम मिलकर भारत कि नारी शक्ति काे सशक्त करे।

३ दिन अगाडि

मधेश प्रदेशले सिंचाइ दिवस मनायो ।

४ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

सबै दलले दलितलाई ठगिदै।

14 hours ago

मधेशका एस ई ई परीक्षा केन्द्रमा चिट चोराउने, चोर्ने, नक्कली परीक्षार्थी खडा गर्ने जस्ता वढ्दो विकृति: यसका दोषी र सुधार

3 days ago

विपद कुटनिति।

3 days ago

लेखापढी व्यवसायी माथि दमन व्यवसायी द्रारा बिराेध।

3 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions