मिति :
चैत्र २१, २०८२
April 4, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २१, २०८२
April 4, 2026
LoveKush Online
चैत्र २१, २०८२
April 4, 2026

सामाजिक सुरक्षा कोषले ब्याज बाँड्यो

लवकुश पोष्ट by लवकुश पोष्ट
९ महिना अगाडि
in अर्थतन्त्र, विशेष, साहित्य

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ ।

सामाजिक सुरक्षा कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५ सय ८५ योगदानकर्ताको खातामा २ अर्ब ८४ करोड ४२ लाख २८ हजार ८ सय २८ ब्याज वितरण गरेको जानकारी दिएको छ । कोषले गत आर्थिक वर्षमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा गत चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म ५ प्रतिशतले ब्याज दिएको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ३ हजार ४ सय २६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५ सय ७३, अनौपचारिक ७ सय २० र स्वरोजगार ४सय २२ गरी कुल २३ लाख ९० हजार १४१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा ८६ अर्ब ८६ करोड योगदान संकलन भएको छ ।

कोषले विभिन्न सुविधा योजनाअन्तर्गत योगदानकर्तालाई १५ अर्ब ७७ करोड दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

५ दिन अगाडि
गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम
राजनिति

गृह, कानुन मन्त्री कुशवाहाकाे चमत्कारी काम

६ दिन अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह
भिडियोे विशेष

प्रधानमन्त्री बालेन्द्र शाह

६ दिन अगाडि
नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ
राजनिति

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छ

२ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

४ महिना अगाडि
विशेष

वैदेशिक रोजगारीमा जाने नेपालीहरु २० प्रतिशतले बढे

५ महिना अगाडि

Discussion about this post

ताजा

दम,टिभी रोगका कारण घरका मूल व्यक्तिको मृत्यु, परिवार विचलितमा२०८२/१२/२१ चैतराजेश सिंह कुशवाहा

५ घण्टा अगाडि

सिंचाइ तथा खानेपानी मन्त्री कुशवाहा द्रारा खाेला,नालाको स्थलगत निरीक्षन।२०८२/१२/२० चैतजनकपुरराजेश सिंह कुशवाहामधेश प्रदेश धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने मुर्गिया खोलाको आज मधेस प्रदेशका सिंचाई मन्त्री द्वारा स्थलगत निरीक्षण गरिएको छ।निरीक्षणका क्रममा मन्त्रीले उक्त क्षेत्रमा वर्षेनी हुने बाढी तथा कटानको समस्या, खेतीयोग्य जमिनमा परेको असर तथा स्थानीय बासिन्दाले भोग्दै आएका कठिनाइबारे जानकारी लिएका थिए। स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँगको छलफलमा उनीहरूले मुर्गिया खोलामा दीर्घकालीन नियन्त्रण तथा व्यवस्थापनको आवश्यकता औंल्याएका थिए।मन्त्रीले समस्या समाधानका लागि आवश्यक योजना तयार गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने आश्वासन दिएका छन्। साथै, प्राथमिकताका आधारमा तटबन्ध निर्माण, खोलाको व्यवस्थित व्यवस्थापन तथा सिंचाई सुविधा विस्तारका कार्यक्रम अघि बढाइने बताएका छन्।स्थानीय बासिन्दाले मन्त्रीको निरीक्षण र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै यथाशीघ्र काम सुरु हुने अपेक्षा व्यक्त गरेका छन्।

१७ घण्टा अगाडि

सरकारी सेवा; स्थिर कि अस्थिर ?

१७ घण्टा अगाडि

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

२ दिन अगाडि

जनकपुरमा बुलडोजर प्रयोग गरी सफाइ, गृहमन्त्रीको प्रत्यक्ष निर्देशनराजेश सिंह कुशवाहा२०८२/१२/१८ बुधवारलभकुश अनलाइन टिभीजनकपुर — मधेश प्रदेश सरकारले जनकपुरधाममा अतिक्रमण हटाउने अभियान अन्तर्गत बुलडोजर प्रयोग गरी सफाइ कार्य तीव्र पारेको छ। मधेश प्रदेश का गृहमन्त्री फकिरा कुशवाहाको निर्देशनमा गरिएको उक्त अभियानले फुटपाथ र सार्वजनिक क्षेत्र खाली गराउने काम अघि बढाएको हो।प्राप्त जानकारी अनुसार जनकपुरधामको शिवचोक–गंगासागर क्षेत्रमा वर्षौँदेखि सञ्चालनमा रहेका फुटपाथ पसल तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ। प्रहरी तथा नगर प्रहरीको सहयोगमा सञ्चालन गरिएको अभियान दुई दिनसम्म निरन्तर चलाइएको थियो।गृहमन्त्री स्वयं स्थलमा पुगेर अनुगमन गर्दै अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिएका थिए। प्रारम्भमा व्यवसायीहरूलाई स्वेच्छाले हट्न अल्टिमेटम दिइएको थियो, तर अटेर गरेपछि डोजर प्रयोग गरिएको जनाइएको छ।यस अभियानपछि सम्बन्धित क्षेत्रमा सडक तथा फुटपाथ खुला भएको छ भने सहरको सौन्दर्यीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।तर, हटाइएका फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनमा असर परेको गुनासो गरेका छन्। उनीहरूले साना व्यवसाय मात्र नभई ठूला अतिक्रमणमा पनि समान रूपमा कारबाही गर्न माग गरेका छन्।सरकारले भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियान आगामी दिनमा पनि जारी रहने संकेत दिएको छ।

३ दिन अगाडि

प्रादेशिक अस्पतालमा मंलगवा ठूलो लापरबाही, बिरामीको ज्यान जोखिममा

४ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

दम,टिभी रोगका कारण घरका मूल व्यक्तिको मृत्यु, परिवार विचलितमा२०८२/१२/२१ चैतराजेश सिंह कुशवाहा

5 hours ago

सिंचाइ तथा खानेपानी मन्त्री कुशवाहा द्रारा खाेला,नालाको स्थलगत निरीक्षन।२०८२/१२/२० चैतजनकपुरराजेश सिंह कुशवाहामधेश प्रदेश धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने मुर्गिया खोलाको आज मधेस प्रदेशका सिंचाई मन्त्री द्वारा स्थलगत निरीक्षण गरिएको छ।निरीक्षणका क्रममा मन्त्रीले उक्त क्षेत्रमा वर्षेनी हुने बाढी तथा कटानको समस्या, खेतीयोग्य जमिनमा परेको असर तथा स्थानीय बासिन्दाले भोग्दै आएका कठिनाइबारे जानकारी लिएका थिए। स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँगको छलफलमा उनीहरूले मुर्गिया खोलामा दीर्घकालीन नियन्त्रण तथा व्यवस्थापनको आवश्यकता औंल्याएका थिए।मन्त्रीले समस्या समाधानका लागि आवश्यक योजना तयार गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने आश्वासन दिएका छन्। साथै, प्राथमिकताका आधारमा तटबन्ध निर्माण, खोलाको व्यवस्थित व्यवस्थापन तथा सिंचाई सुविधा विस्तारका कार्यक्रम अघि बढाइने बताएका छन्।स्थानीय बासिन्दाले मन्त्रीको निरीक्षण र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै यथाशीघ्र काम सुरु हुने अपेक्षा व्यक्त गरेका छन्।

17 hours ago

सरकारी सेवा; स्थिर कि अस्थिर ?

17 hours ago

मधेश प्रदेश राजधानी जनकपुरमा प्रहार, दुई जना गम्भीर घाइते

2 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions