मिति :
चैत्र २९, २०८२
April 12, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २९, २०८२
April 12, 2026
LoveKush Online
चैत्र २९, २०८२
April 12, 2026

लेखापढी व्यवसायी माथि दमन व्यवसायी द्रारा बिराेध।

लवकुश पोष्ट by लवकुश पोष्ट
३ दिन अगाडि
in अन्य

प्रभा सिंह।

काठमाडौं २०८२/१२/२६ चैत बिहिवार ।
राैटहट लेखापढी व्यवसायीहरूमाथि राज्य पक्षबाट बल प्रयोग गरी बिना पर्याप्त प्रमाण पक्राउ गरिएको भन्दै सम्बन्धित व्यवसायी तथा उनीहरूका पेशागत संघ–संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन्।

गौर तथा चन्द्रपुर क्षेत्रका मालपोत कार्यालयसँग सम्बन्धित घटनामा गौर मालपोत कार्यालयबाट चार जना र चन्द्रपुर मालपोत कार्यालयबाट एक जना गरी जम्मा पाँच जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिई थुनामा राखिएको जनाइएको छ। उक्त घटनालाई लिएर व्यवसायीहरूले विरोध जनाउँदै पक्राउ परेका व्यक्तिहरूलाई बिना सर्त यथाशीघ्र रिहा गर्न प्रशासनसँग जोडदार माग गरेका छन्।

व्यवसायीहरूको भनाइ अनुसार उनीहरूले अदालतबाट वैधानिक रूपमा लाइसेन्स प्राप्त गरी मालपोत कार्यालयमार्फत भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका छन्। साथै, तोकिएको पारिश्रमिकको आधारमा सेवाग्राहीहरूको कामकाज सहजीकरण गर्दै आएको अवस्थामा अचानक गरिएको यस्तो कारबाहीले पेशाप्रति नै अन्याय भएको उनीहरूको गुनासो छ।

त्यसैगरी, राज्य पक्षबाट प्रयोग गरिएका केही शब्दावली र व्यवहारले व्यवसायीहरूको प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै त्यसप्रति पनि आपत्ति जनाइएको छ। पेशागत मर्यादामाथि प्रहार हुने गरी गरिएको व्यवहार अस्वीकार्य छ उनीहरूले बताएका छन्।

यसै विषयलाई लिएर लेखापढी व्यवसायी एसोसिएशन गौर तथा चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठक बसेर आवश्यक निर्णय गरिएको थियो। सोही निर्णयअनुसार संयुक्त रूपमा तयार पारिएको ज्ञापनपत्र आज जिल्ला प्रशासन कार्यालय, गौर रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसमक्ष बुझाइएको जनाइएको छ।

ज्ञापनपत्रमार्फत सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी समस्याको छिटो समाधान गर्न आग्रह गरिएको छ। साथै, आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक पहल गर्न समेत माग गरिएको छ।

उक्त ज्ञापनपत्रमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन, गौर रौतहटका अध्यक्ष हरिनारायण साह, नेपाल लेखापढी कानून व्यवसायी इकाई समिति चन्द्रपुरका अध्यक्ष दिननारायण चौधरी, गरुडा इकाईका अध्यक्ष हेमलाल साह तथा मौलापुर इकाईका अध्यक्ष बालेकिस्मत यादवलगायतको हस्ताक्षर रहेको छ।

सम्बन्धित समाचार

अन्य

सबै दलले दलितलाई ठगिदै।

१५ घण्टा अगाडि
अन्य

मधेशका एस ई ई परीक्षा केन्द्रमा चिट चोराउने, चोर्ने, नक्कली परीक्षार्थी खडा गर्ने जस्ता वढ्दो विकृति: यसका दोषी र सुधार

३ दिन अगाडि
अन्य

विपद कुटनिति।

३ दिन अगाडि
अन्य

आईए हम मिलकर भारत कि नारी शक्ति काे सशक्त करे।

३ दिन अगाडि
अन्य

मधेश प्रदेशले सिंचाइ दिवस मनायो ।

४ दिन अगाडि
अन्य

नेपाली काङ्ग्रेसले मधेश स्तरीय समिक्षा सम्पन्न ।

४ दिन अगाडि

Discussion about this post

ताजा

सबै दलले दलितलाई ठगिदै।

१५ घण्टा अगाडि

मधेशका एस ई ई परीक्षा केन्द्रमा चिट चोराउने, चोर्ने, नक्कली परीक्षार्थी खडा गर्ने जस्ता वढ्दो विकृति: यसका दोषी र सुधार

३ दिन अगाडि

विपद कुटनिति।

३ दिन अगाडि

लेखापढी व्यवसायी माथि दमन व्यवसायी द्रारा बिराेध।

३ दिन अगाडि

आईए हम मिलकर भारत कि नारी शक्ति काे सशक्त करे।

३ दिन अगाडि

मधेश प्रदेशले सिंचाइ दिवस मनायो ।

४ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

सबै दलले दलितलाई ठगिदै।

15 hours ago

मधेशका एस ई ई परीक्षा केन्द्रमा चिट चोराउने, चोर्ने, नक्कली परीक्षार्थी खडा गर्ने जस्ता वढ्दो विकृति: यसका दोषी र सुधार

3 days ago

विपद कुटनिति।

3 days ago

लेखापढी व्यवसायी माथि दमन व्यवसायी द्रारा बिराेध।

3 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions