मिति :
चैत्र २५, २०८२
April 8, 2026
Advertisement
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
Lovekush Online TV
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य
मिति :
चैत्र २५, २०८२
April 8, 2026
LoveKush Online
चैत्र २५, २०८२
April 8, 2026

प्रतिनिधिसभाद्धारा तीन विधेयक पारित

लवकुश पोष्ट by लवकुश पोष्ट
१ वर्ष अगाडि
in अर्थतन्त्र, खेलकुद

प्रतिनिधिसभाले आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका तीन विधेयकहरू पारित गरेको छ । यसले लगानी कर्तालाई विश्वासको वातावरण बनाई थप लगानी सृजना गर्ने, लगानीलाई प्राथामिकिकरण गर्ने र मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन बल पुर्याउने सरकारले बताएको छ ।
सभाले निजीकरण पहिलो संशोधन विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ भर्खरै पारित गरेको छ ।
पारित यी विधेयकले मुलुकको अर्थतन्त्रलाई थप व्यवस्थित, उत्पादनमुखी र सवल बनाउन मद्दत गर्ने सरकारको बुझाइ छ ।
सरकारले निजीकरण ऐन, २०५० को पहिलो संशोधन गर्दै विधेयक प्रस्तुत गरेको हो । उक्त विधेयकमा सरकारी लगानी व्यवस्थापन तथा प्राथमिकता निर्धारण गर्ने विषयलाई महत्व दिइएको छ ।
यसबाट देशमा लगानीको वातावरण सिर्जना भई उत्पादनमूलक उद्योगहरु थप आकर्षित हुने, केही मात्रामा आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने तथा थप रोजगारी सिर्जनामा टेवा पुग्ने देखिन्छ ।

सम्बन्धित समाचार

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल
अर्थतन्त्र

नेपालको तराई–मधेशमा आलुको मूल्य शृङ्खला संकट: प्रदीप राज कणेल

१ हप्ता अगाडि
अर्थतन्त्र

बैंकहरुको प्रतिसेयर आम्दानीमा औषत ५.२९ पैसाले गिरावट

५ महिना अगाडि
अर्थतन्त्र

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः राजबहादुर शाह, निकायः दूरसञ्चार प्राधिकरण

५ महिना अगाडि
अर्थतन्त्र

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

५ महिना अगाडि
अर्थतन्त्र

विकास बैंकको निष्क्रिय कर्जा झण्डै ६ प्रतिशत

५ महिना अगाडि
अर्थतन्त्र

आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत

५ महिना अगाडि

Discussion about this post

ताजा

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग।

९ घण्टा अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

१ दिन अगाडि

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

२ दिन अगाडि
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

२ दिन अगाडि

कपिलवस्तु घटनामा घाइते अरुण यादवको निधन, शहीद घोषणा गर्न राष्ट्रिय एकता दलको माग

२ दिन अगाडि
ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

ग्यास पड्किँदा घरमा आगलागी, मानवीय क्षति भएन

३ दिन अगाडि

पढ्नै पर्ने

  • पढ्नै पर्ने

मधेश प्रदेशमा दाईजो प्रथा क्यान्सर भन्दा ठुलाे राेग।

9 hours ago

सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) २४ घण्टाभित्रै

1 day ago

१६ वर्षको उमेरमै सिनियर महिला बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो

2 days ago
चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

चितवनमा फोटो पत्रकार महासंघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठनचितवन ।

2 days ago

लवकुश गोडैता पोष्ट
प्रधान कार्यालय: बानेश्वर, काठमाडौं
शाखा कार्यालय: जनकपुर, मधेश प्रदेश
सूचना विभाग दर्ता नं:
२३९५९५/०७७-०७८
सम्पर्क
सम्पर्क : ‪९८४४२२३४४१, ९८१०७५४९३१
ई-मेल: meaidgroup1717@gmail.com

Follow Us:

हाम्रो टिम

प्रकाशक / सम्पादक: राजेश सिंह कुशवाहा
प्रधान सम्पादक: सुनिल साह
कानुनि सल्लाहकार: उमेश साह, अशाेक यादव
प्रशासन सल्लाहकार: प्रदिपराज कणेल
बारा पत्रकार: बिवेक कुशवाहा

सामाजिक सञ्जाल

© 2026 Lovekush online TV | Website by Sathi Solutions

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनिति
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अर्थतन्त्र
  • अन्तर्वार्ता
  • स्वास्थ
  • पर्यटन
  • विचार
  • भिडियोे विशेष
  • अन्य
    • साहित्य

Copyright © 2026. Digital Partner Sathi Solutions